अभिनेता राजेश हमालले यसवर्षनै विहे गरेर ससुराली जाने भए भन्ने आम अनुमान गलत ठहर्याउँदै हमालले अर्को बर्षको दर्शैमा पनि ससुराली जाने संभावना कम रहेको बताएका छन् ।
नायक हमालले अनलाइनखवरसँग कुरा गर्दै ‘अर्को बर्षको दशैमा ससुराली आश गरौ भर नपरौं ।’ भनेको समाचारमा उल्लेख छ । हमालले बिहे गर्ने पक्का भएको बताउँदै आएतापनि अर्को बर्ष ससुराली जाने या नजाने बिषयमा अझै दोधारे अवस्था देखाएका छन् ।
उता नायक हमालले प्रेममा परेपछि मधुसँग मिलेर दशैं मनाउन नपाएको गुनासो गरेका छन् । मधुसँग भेट भएपछि आजसम्म कतिवटा दशैमा सँगै हुनुभयो भन्ने प्रश्नमा हमालले भने, ‘अरु बेलामा बरु कहिलेकाही सँगै भइन्छ तर दशैमा उनी आफ्नो घर जान्छिन् । यसैले आजसम्म कुनै पनि दशैमा मधु सँगै नभएको तर्क हमालको छ ।
यस्तै नेपाली काँग्रेसबाट चुनाव लड्ने वा समानुपातिकमा रहेर सभासद बन्ने कुरालाई समेत नकार्दै संविधान निर्माणमा बाहिरै बसेर सघाउने बताएका छन् । हमालको भनाइमा उनले सर्वसाधारणको हैसियतमा रहेरै संविधान निर्माणमा सहयोग गर्ने छन् ।

0 comments:
Post a Comment